पूर्वप्रधानमन्त्री नेपालले गरे मतदान 

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर वडा नम्बर २ स्थित जानकी प्रावि केन्द्रबाट मतदान गरेका छन् । 

नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

चार वटा निर्वाचन क्षेत्र रहेको रौतहटमा २ सय ७७  मतदानस्थल र ५ सय ४१ वटा मतदान केन्द्र कायम छन् । सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?