सिंगापुर उडे पूर्व सभापति देउवा

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा गएराति सिंगापुर प्रस्थान गरेका छन् । 

आम निर्वाचन आउन केवल एक सातामात्र बाँकी रहँदा देउवा एक्लै सिंगापुर प्रस्थान गरेका हुन् । 

पार्टी भित्रको आन्तरिक विवाद र निर्वाचनप्रति सकारात्मक नदेखिनुका कारण उनका सिंगापुर भ्रमणलाई चुनाव छल्नकै तयारीको रूपमा चर्चा गरिएको छ ।

यद्यपि देउवा यसअघि पनि पटक–पटक उपचारको लागि सिंगापुर जाने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?