काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
झण्डै २ दर्जन वाम शक्तिहरु मिलेर बनेको नेकपाले सबै क्षेत्रमा उम्मेदवारी दिँदा अधिकांश क्षेत्रमा भने नयाँ अनुहार पठाएको छ ।
त्यसो त नेकपाका संयोजक रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ रुकुम पूर्व पुगेका छन् । यसअघि ०७४ मा चितवन क्षेत्र नं ३, गत निर्वाचनमा गोरखा क्षेत्र नं २ बाट प्रतिष्पर्धा गरेका प्रचण्ड आगामी निर्वाचनका लागि क्षेत्र नै परिवर्तन गरेका हुन् । त्यसो त यसअघि पुराना नेताहरुलाई टिकट दिने प्रवृत्तिलाई एक हदसम्म चुनौती दिँदै नेकपाले विद्यार्थी संगठनमा काम गरेर आएका नेताहरुलाई समेत प्राथमिकता दिएको छ ।
यस्तो छ नामावली :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया