काठमाडौं–३ मा कुलमानले गरे उम्मेदवारी दर्ता

लोकपथ
91
Shares
फाइल तस्बिर

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका छन् ।

मंगलबार कुलमानले क्षेत्र नं ३ को निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दिएका हुन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गरेृका कुलमान अन्तिममा सहमति तोडेर आफ्नो दलबाट चुनावी मैदानमा होमिएका हुन् ।

कुलमानले रास्वपा पक्षले एकपक्षीय ढंगले सहमति तोडेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?