काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा निर्वाचनमा जुम्ला क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने भएका छन् ।
प्रारम्भमा उनले सुर्खेत क्षेत्र नम्बर-२ र जुम्ला क्षेत्र नम्बर-१ दुबैलाई प्राथमिकता दिएका थिए, तर अन्ततः जुम्ला क्षेत्रमा चुनाव लड्ने निर्णय गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया