काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।
उनले आज दिउँसो १ बजे अनुपम फुडल्याण्डमा बैठक बोलाएका हुन् ।
बैठकमा आगामी रणनीति, पार्टी भित्री अवस्था र निर्वाचन तयारीसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया