गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु

लोकपथ
273
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको नेतृत्वमा पार्टीको आधिकारिक केन्द्रीय समिति बैठक आज सुरु भएको छ ।

बैठक बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा सवा १२ बजे सुरु भएको हो । बैठकमा पार्टीका प्रमुख पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिती हुने अपेक्षा गरिएको छ ।

बैठकमा आगामी पार्टी कार्यक्रम, नीति तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?