काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्वको पदाधिकारी टोली निर्वाचन आयोग पुगेको छ ।
विशेष महाधिवेशनबाट नवनिर्वाचित टिमको अध्यावधिक गर्नदेखि हस्ताक्षर अध्यावधिक गर्ने लगायतका कामका लागि टोली आयोग पुगेको हो ।
उक्त टोलीमा सभापति गगन थापासहित उपसभापतिहरु विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे लगायत सहमहामन्त्रीहरु रहेका छन् ।
निर्वाचन आयोगमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको टोली समेत रहेको छ ।
आज बसेको केन्द्रीय समितिको पहिलो बैठकले निर्वाचन आयोगमा यसअघि बुझाइएको हस्ताक्षर अध्यावधिक गर्दै विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको नयाँ कार्यसमिति अध्यावधिवक गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया