काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे चयन भएका छन् ।
बिहीबार कुपन्डोलमा बसेका पहिलो केन्द्रीय समिति बैठकले चालिसेलाई प्रवक्ता नियुक्त गरेको हो ।
बुधबार राति विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा गगन थापासहित पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।
उक्त समितिमा चालिसेलाई केन्द्रीय सदस्य बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया