काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति बनेका छन् ।
आइतबारबाट सुरु भएको कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
जसअनुसार सभापतिमा गगन थापा चयन भएका छन् ।
त्यस्तै महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका हुन् ।
यता ८ जना सहमहामन्त्रीसहित सिंगो केन्द्रीय कार्यसमितिको नेतृत्व सर्वसम्मत गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया