गगन–विश्वलाई कारबाहीसहितका कांग्रेस बैठकका निर्णयहरु सार्वजनिक

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको बुधबार बसेको केन्द्रीय समिति बैठकको निर्णयहरु सार्वजनिक भएको छ ।

आज बसेको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको थियो ।

आइतबारबाट सुरु भएको कांग्रेसको विधान महाधिवेशनपछि राजनीति तरंगित बनेका बेला कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको थियो । आजको बैठकले तीन पदाधिकारीहरुलाई ५ वर्षसम्मका लागि पार्टी सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

यस्ता छन् निर्णयहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?