कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन, राति ८ बजेदेखि मतदान

लोकपथ
203
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

बुधबार राति ८ बजेदेखि मतदान सुरु गर्नेगरी निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?