कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डपमा फारम वितरणको काम धमाधम

लोकपथ
189
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आज चयन हुँदैछ ।

राति ९ बजेबाट सुरु हुने भनिएको निर्वाचनका लागि अहिले फारम वितरणको काम काम चलिरहेको छ ।

निर्वाचन समितिले दिएको समय अनुसार उम्मेदवारहरुले आ–आफ्नो दाबी अुनसार उम्मेदवारी दर्ता गरिरहेका हुन् ।

आयोगले साँझ ५ बजेसम्मका लागि उम्मेदवारीको समय तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?