काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।
संस्थापनसँग वार्तामा रहेको विशेष महाधिवेशन पक्षधरले सहमतिको सम्भावना कम हुँदै गएको भन्दै निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
त्यसका लागि उम्मेदवारहरुको मनोनयन आजै दिउँसो ३ बजेका लागि तोकिएको छ भने मतदान पुस ३० गते बुधबार हुनेछ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले दिएको जानकारी अनुसार आज राति ९ बजेबाट भोलि बिहानको राति १ बजेसम्म नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया