राष्ट्रपति  पौडेलकी छोरी संज्ञाले पनि समानुपातिक सूचीबाट नाम फिर्ता लिइन्

लोकपथ
182
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् ।

नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी राष्ट्रपतिपुत्री संज्ञालाई प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि कांग्रेसले निर्वाचन आयोगमा नाम पठाएको थियो । उनले हिजो सोमबार आयोगमा पुगेर आफ्नो नाम फिर्ता लिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?