प्रधानमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण पनि रास्वपाबाट असन्तुष्ट,  बन्दसूचीबाट फिर्ता लिए नाम

लोकपथ
231
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कोटाबाट बन्दसूचीको खसआर्य पुरुषको आठौँ नम्बरमा रहेका उनले प्राथमिकता क्रममा आफ्नो नाम निकै तल पारिएको भन्दै बन्दसूचीमा नबस्ने निर्णय लिएको जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?