च्यासलमा एमालेको विघटित प्रतिनिधि सभा अन्तर्गत संसदीय दलको बैठक

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दल (विघटित प्रतिनिधि सभा) को बैठक बसेको छ ।

पार्टी मुख्यालय च्यासलमा मंगलबार दिउँसो बैठक बसेको हो । बैठकमा एमाले अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा रहेको नेकपा एमालेले संसदीय दलको बैठक बोलाएर त्यसबारे छलफल गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?