काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति आगामी माघ ११ गतेका लागि तोकेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तोकेको हो ।
२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ । १९ जनामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया