काठमाडौं । सोलुखुम्बुको लोबुचेमा आज (बुधबार) अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार, सगरमाथा आधार शिविर नजिकै लोबुचे क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
हेलिकोप्टरमा केवल चालक मात्रै सवार थिए । चालक सकुशल रहेका छन् भने जहाजमा क्षति भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया