विराटनगरको बालसुधार गृहमा झडप, एक जना प्रहरी घाइते

लोकपथ
427
Shares

काठमाडौं । विराटनगरस्थित बालसुधार गृहमा बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको छ । बुधबार दिउँसो भएको झडपमा एक जना प्रहरी वरिष्ठ हवलदार घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी हस्तबहादुर सुनारका अनुसार सुधार गृहमा थप घटना हुन नदिनका लागि थप प्रहरी परिचालन गरिएको छ ।

बालसुधार गृहमा २ सय ४९ जना बालक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?