काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबिच छलफल सुरु भएको छ ।
शिक्षा मन्त्रालयले शिक्षकलाई वार्ताका निम्ति चार पटक औपचारिक आमन्त्रण गरे पनि उनीहरूले अस्वीकार गर्दै आएको अवस्थामा पहिलो पटक वार्ता गरेका हुन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने छलफलमा शिक्षकका तर्फबाट आन्दोलन संयोजक नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छन् ।
त्यस्तै सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया