काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्ने भएको छ । सामान्यतः सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक यो पटक बुधबार नै बस्न लागेको हो ।
भोलि बिहीबार संविधान दिवस भएकाले पनि बुधबार नै मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघीय महासभा बैठकमा भाग लिन शुक्रबार अमेरिका जाने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया