कांग्रेसको कला, साहित्य तथा संस्कृति विभागमा १० जना मनोनीत

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसको कला, साहित्य तथा संस्कृति विभागमा १० जना सदस्यहरु मनोनीत भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्यहरु मनोनीत गरेका हुन् ।

पार्टी केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको उक्त विभागमा यज्ञराज उपाध्याय (अछाम), राजेन्द्र खत्री (काठमाडौं), रविन्द्र खड्का (काभ्रे), रमेश कोइराला (चितवन) रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?