काठमाडौं । तनहुँको भिमाद नगरपालिका कार्यालय अगाडी शंकास्पद वस्तु फेला परेको छ ।
शुक्रवार बिहानै नगरपालिका कार्यालय अगाडी फेला परेको शंकास्पद वस्तु बम हुन सक्ने आशंकाा गरिएको छ ।
प्रेस कुकरमा तार बेरेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।
शंकास्पद वस्तु डिस्पोजल गर्ने तयारी भइरहेको प्रहरी नायव निरीक्षक भेषराज रेग्मीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया