काठमाडौं । सशस्त्र प्रहरीको गाडीले स्कुटरलाई ठक्कर दिएको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षाको लागि खटिएको बा १ झ ९५२७ नम्बरको गाडीले काठमाडौंको नयाँ वानेश्वरमा स्कुटरलाई ठक्कर दिएको हो ।
गाडीको ठक्करवाट स्कुटमा सवार सामान्य घाइते भएको शसस्त्र प्रहरी प्रवत्ता सुरजकुमार श्रेष्ठले जानकारी दिए ।
यसरी दुर्घटना हुँदा पनि सशस्त्रको गाडी रोकिँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया