चलचित्र ‘छक्का पन्जा २’ रिलिजपश्चात् संकलित रकम रवि लामीछानेले बनाउँदै गरेको अस्पताललाई दिइने भएको छ ।
‘वैशाख १३ गते छक्का पन्जा २ रिलिज हुनेछ ।
चलचित्रबाट उठेको रकमको ठूलो भाग रवि लामिछानेले निर्माण गर्दै गरेको अस्पताललाई दिने कलाकार दिपक राज गिरीले बताएका छन् ।
गतबर्ष रिलिज भएको चलचित्रले १४ करोड माथिको ग्रस कलेक्शन गरेको थियो । – तस्वीर गुगलबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया