चाडबाडको विशेष अवसरमा Haier ले ल्याएको आकर्षक अफर अन्तर्गत ग्राहकले Haier को प्रत्येक Refrigerator तथा Washing Machine को खरिदमा Sureshot Gift Hamper साथमा QR code scan गरी बम्पर उपहारमा Pulsar 150 Bike साथै अन्य आकर्षक उपहार जित्नसक्नेछ ।

Haier नै हो यसपालि जाँदैन हात खाली योजना अन्तर्गत Sybar House, Janakpur बाट Haier को Chest Freezer खरिद गर्दा QR Jackpot अन्तर्गत बम्परमा Haier Side By Side Refrigerator जितेका श्री रोशन कुमार मण्डललाई नियोटेरिक नेफालले आज एक कार्यक्रमको आयोजना गरी Brand Ambassador श्री पारस खड्का (भुतपूर्व नेपाल क्रिकेटका कप्तान)को हातबाट बिजेतालाई उपहार प्रदान गरेका थिए ।
Haier को Appliances खरिद गरी आकर्षक उपहारहरुका साथै बम्फरमा Pulsar 150 जित्ने मौको अमै पनि बाँकी नै रहेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया