काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।
शुक्रबारका दिन सापारु र रोपाइ जात्रा समेत मनाउने चलन रहेको र उक्त परम्परालाई निरन्तरता दिन बिदा दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।
महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सो दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा लिन लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया