राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न

लोकपथ
210
Shares

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । “Mission Next Election, Target New Generation” नारासहित सुरु भएको अभियान अन्तर्गत आयोजित बैठकले महत्वपूर्ण निर्णयहरू गर्दै मातहत कमिटीहरुलाई सशक्त बन्न निर्देशन गरेको छ ।

कर्णाली प्रदेशको कमिटीगत संरचना र गतिविधिहरूलाई थप सृजनात्मक र प्रभावकारी बनाउँदै गतिशील कमिटीहरुलाई सुदृढ बनाउने निर्णय गरको छ । बैठकले कर्णालीका सबै स्थानिय तहमा संगठन विस्तार गरि ५० हजार सदस्यता वितरण गर्ने निरेणय गरेको छ ।

No description available.

बैठकमा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कडेल, गुलावजंग शाह, लक्ष्मी पोखरेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रकाश गौतम, महासचिव सुमन पुरी लगायतले भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?