पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आजदेखि पार्किङ निषेध गरिएको छ ।
पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ गरेको हो ।
जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले गरेको निर्णय कार्यान्वयनमा गएको पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया