काठमाडौं । बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर लैजाने क्रममा झडप भएको छ ।
स्थानीयहरुले आफ्नो माग पुरा नभएको भन्दै फोहोर लैजान रोक लगाएपछि आज प्रहरीको स्कर्टिङमा फोहोर बञ्चरेडाँडा लगिएको थियो । तर स्थानीयहरुले अवरोध गरेपछि सिसडोल क्षेत्रमा झडप भएको हो ।
स्थानीयहरुले अवरोध गरेपछि फोहोरको गाडी भने अगाडि बढ्न सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया