हेलिकोप्टर दुर्घटना अपडेट :  ५ जनाको मृत्यु, एकजनाको अवस्था अज्ञात

लोकपथ
35
Shares
काठमाडौं । दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टरमा सवार ५ जनाको मृत्यु भएको छ ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो ।  दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको छ । शव जलेको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार एकजनाको अवस्था अज्ञात छ ।
सोलुखुम्बुबाट कठमाडौंका लागि उडेको मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?