भायनेटले ल्यायो नवीकरण अफर : वार्षिक सदस्यतामा २ महिना नि:शुल्क

लोकपथ
357
Shares

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले ग्राहकहरुका लागि नवीकरण अफर ल्याएको छ ।

भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन्। यो अफर असार २०८० सम्ममात्र उपलब्ध छ।

नबिकरण अफरले बिषेश गरेर भायानेटको ग्राहक सन्तुष्टि र बिद्यामान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाहको लागी कम्पनीले चालेको सकारात्मक कदमलाई बुझ्न सकिन्छ ।

यसरि यस अफर मार्फत विद्यमान ग्राहकहरूले निर्बाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?