काठमाडौं महानगरपालिकाले फोहोर ब्यवस्थापन नगर्ने नेपाल फलफुल थोक व्यवसायी संघलाई ५० हजार जरिवाना गरेको छ ।
महानगरपालिकाको प्रहरी बलले शुक्रबार संघलाई पचास हजार रुपैयाँ जरिवाना गरेको हो।
वडा नम्बर १४ कुलेश्वरमा रहेको थोक बिक्री केन्द्रबाट निस्किएको फोहोर ब्यवस्थापन नगरेकाले जरिवाना गरिएको महानगरको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया