काठमाडौं – महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित एक जना पक्राउ गरेको छ ।
सर्लाही बाट काठमाण्डौँ आउँदै गरेको ना ४ ख ५३६ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्दा सो लागुऔषध फेला परेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरिक्षक ज्ञानवहादुर खड्काको नेतृत्वको टोलीले लागुऔषध नाइट्राभेट सहित सर्लाही गोरैटा नगरपालिका वडा नंम्बर ४ घर भएका वर्ष १९ का विकाश कुमार गुप्तालाई पक्रेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया