वुलिंग एयर इभी किन्दा इलेक्ट्रिक ६० किमी गुड्ने साइकल उपहार

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कर्पोरेट हाउसको इतिहास मा ३१ बर्ष पुरानो र नेपाल भरिको सबै ग्राहक को बिश्वास जित्न सफल ग्रुपको रुपमा परिचित कम्पनी बज्र ग्रुप हो ।

विश्वको बिभिन्न प्रसिद्ध ब्राण्ड नेपालमा ३१ बर्षदेखि बिक्रि गर्दै आएको बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा वुलिंग ब्राण्ड कोइलेक्ट्रिक कार बिक्रि वितरण गर्दै आइरहेको छ । इन्डोनेसिन कार वुलिंग हाल नेपालीबजार २०० र ३०० कि मि को रेन्ज मा उपलब्ध छ । वुलिंग इलेक्ट्रिक कार रिमोट बाट नै चालु हुने सजिलै घर मा चार्ज गर्न मिल्ने र १०० रुपिया मा ३०० कि मि हिड्न मिल्ने कार हो ।

यो कार चढेपपछि खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्स मा खर्च नहुने, बाताबरण स्वस्छ हुने हुनाले कम्पनीले वुलिंग खरिद गर्ने ग्राहकलाई ६० किमी माइलेज दिने बोस मोटर्स भएको सामसुंग को व्याट्री भएको इलेक्ट्रिक साइकल निशुल्क उपलब्ध गराउने स्किम लागु गरेको छ ।

यो योजना यही जेठ २३ गतेबाट कम्पनीले प्रारम्भ गरेको छ । यदि वुलिंग कार खरिद गर्न चाहेमा नजिकको वुलिंग इलेक्ट्रिक शोरुममा नक्साल, भक्तपुर राधेराधे, भैसेपाटी शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ । नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्ड को रुपमा वुलिंग यएर इ भी कारलाई चिनिन्छ वुलिंग बहुरास्ट्रिय कम्पनि भएकोले गर्दा अन्तरास्ट्रिय बजारमा राम्रो बिक्री गरी बजार हिस्सा ओगट्न सफल रहेको छ । यो कारलाई बजेट कारको रुपमा पनि चिनिन्छ । यदि वुलिंग कार खरिद गर्न चाहेमा ९८०१००२९९४\९८५१२७४०७५ मा सम्पर्न गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?