काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता बारा जाने भएका छन् । उनीसँगै पूर्वराजी कोमल राज्यलक्ष्मी शाह पनि हुनेछिन् ।
उनी निजी भ्रमणको सिलसिलामा बाराको सिमरा जाने कार्यक्रम तय भएको शाहका प्रेस संयोजक फणि पाठकले जानकारी दिएका छन् ।
त्यहाँबाट उनी दमक पनि पुग्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया