नक्कली भुटानी शरणार्थी प्रकरणमा म संलग्न छैन : बालकृष्ण खाँण

लोकपथ
133
Shares

काठमाडौंं । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

म्याद थपका लागि अदालत लगिएका उनले आइतबार यस्तो दाबी गरेका हुन् । सरकारी वकिल कार्यालयबाट निस्किदै गर्दा खाँडले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म संलग्न छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?