काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष दलका नेताहरुको बैठक शुरु भएको छ ।
सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल शुरु भएको हो ।
यसअघि मंगलबार पनि उनीहरुबीच छलफल भएको थियो ।
नक्कली भुटानी प्रकरणमा राजनीतिक दलका शीर्ष नेताहरु नै पक्राउ पर्न थालेपछि बसेको बैठकलाई चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया