काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ ।
जारी बैठकमा बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल भइरहेको छ ।
पार्टीका सचिव समेत रहेको टोपबहादुर रायमाझीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको विषय समेत बैठकमा प्रवेश पाएको छ ।
पार्टीभित्रैबाट उनलाई निलम्बन गर्नुपर्ने आवाजहरु बाहिरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया