काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका ७६ संक्रमितमध्ये पीसीआर परीक्षणमा १ जना र ७५ जनामा एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा १३७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया