कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ?

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

भारतको नयाँ दिल्लीस्थित भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार देखिएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै दूतावासले स्वास्थ्य परीक्षणको रिपोर्ट सकारात्मक आएको र केही रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?