काठमाडौं । प्रतिनिधि सभाको विभिन्न १० वटा विषयगत समिति गठन भएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले दलहरुले सिफारिसको आधारमा समितिका सदस्यहरुको नाम सार्वजनिक गरेका छन् ।
सभामुखले नाम पढिसकेपछि सांसदहरुले उक्त नामहरु अनुमोदन गरेका छन् ।
त्यस्तै सभामुख घिमिरेले उक्त प्रस्ताव पेश भएको जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया