काठमाडौं । नेकपा एमालेले आकस्मिक पत्रकार सम्मेलन आह्वान गरेको छ ।
देशको शान्ति सुरक्षा र आर्थिक अवस्थाको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको बताइएको छ ।
केही दिन अघि पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको ढुंगामुढाका विषयमा पत्रकार सम्मेलनमा कुरा उठाइने समेत बताइएको छ ।
पत्रकार सम्मेलन अपरान्ह ४ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया