काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौमस आज आंशिकदेखि सामान्य बदली रहने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमका पहाडी भूभाग र काठमाडौंसहित मध्य र पूर्वका केही क्षेत्रमा पानी पर्ने सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविद विभूति पोखरेलले दिएको जानकारी दिइन् ।
बिहान काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया