हिटर पड्किँदा आगलागी, करिब २ लाख बराबरको क्षति

काठमाडौं । काठमाडौंको टोखा–११, भण्डारी टोलीमा हिटर पड्किँदा आगलागी भएको छ । 

मंगलबार बिहान स्थानीय मुकुन्दराज घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किँदा आगलागी भएको हो ।

आगलागीमा लत्ताकपडा, टीभी, ग्याँसचुसो लगायत जलेर करिब २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?