गण्डकी प्रदेश लोकसेवाले माग्यो १०० जना कर्मचारी

लोकपथ
14
Shares

गण्डकी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्रवेश वन सेवा, जनरल फरेस्ट्री समूह, सहायक तेस्रो वन रक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो ।
जसअनुसार विभिन्न ९ पदमा कुल १०० जना कर्मचारी माग गरिएको छ भने इच्छुक उम्मेदवारले वैशाख २६ भित्र आवेदन दिनसक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?