जग्गाको कित्ताकाट खुल्यो

लोकपथ
84
Shares

जग्गाको कित्ताकाट खुला गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले कित्ताकाट खुला गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘भूउपयोगसम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने भन्ने निर्णय भएको छ ।’ अंशवण्डा, जग्गासहित जग्गासम्बन्धी कारोबारका थुपै कुरामा कित्ताकामा समस्या भएको विषयलाई अब नियमावलीले समाधान गर्ने शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?