काठमाडौं–सरकार र प्राध्यापक डा गोविन्द केसीबीचको सम्झौता कार्यान्वयनमा सत्तारुढ नेकपाका सांसदले असहमति जनाएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार चिकित्सा शिक्षा विशेषक प्रतिवेदनमाथि नेकपाका सांसदहरुले केसीसाग भएका सम्झौता हुबहु राख्न नसकिने बताएका हुन् ।
उपसमितिले बहुमतबाट पारित गरेको प्रतिवेदन सोमबार समिति बैठकमा पेश गरिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया