काठमाडौं । प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।
बिहीवार राती धादिङको गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यद्यपी उनीहरुको नाम प्रहरीले सार्वजनिक गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया